Nov 15, 2009

Vipasana Yoga center


Vipasana Yoga Center (Please Click here)
How to Apply to Attend or Serve a Course
Access the application form by clicking Apply for the desired course. Old students will be given the option to serve.
Please carefully read the Introduction to the Technique and Code of Discipline which you will be asked to follow during your course.
Fully and completely fill out all the sections of application form and submit it. An application is required to register for all courses.
Await notification. All correspondence will be through e-mail if you give an e-mail address in your application. Due to the large volume of applications, it may take up to two weeks before receiving notification.
If your application is accepted then we require you to confirm you will be attending in order to secure your place in the course.
Note: Courses are also available in other parts of Nepal, Asia and throughout the World.
All ten day courses begin on the evening of the first day and end on the early morning of the last day.

Jan 3, 2009

Favourite Photos,

Some of my favourite photos found in websites. And here is the rest of it.
Gyaljen chechang wedding, http://www.sherpakyidug.org/Gallery/type.asp?idType=4209

Dawa finjo photo nepal http://www.sherpakyidug.org/Gallery/type.asp?idType=4174

Pasang gyaljen sherpa http://www.pasanggyalzen.tribalpages.com/



Lhamu DD photo Solu http://www.sherpakyidug.org/Gallery/type.asp?idType=3697

Lhamu DD Photo Kathmandu http://www.sherpakyidug.org/Gallery/type.asp?idType=3699

Lhamu DD photos http://www.sherpakyidug.org/Gallery/type.asp?idType=3696

Oct 7, 2007

hirosima video..

here is a video of hiroshima..the only building left few parts after the us airforce bomb in hirosima city 1945 aug 6 8:15 am...


this is the video of imagination of the city which after the us arm airforce bombing has destroyed..in 2nd world war 1945...

Sep 17, 2007

my brother video..

here is a video clip of my brother...he lives in europe these days..


Aug 27, 2007

my uncle in paris....


मानिसको जीवन बडो अचम्मको छ । सोलुखुम्बुको केरूङ्ग गाविसमा जन्म, काठमाडौंमा उच्च शिक्षा र फ्रान्समा कर्म । यो संयोग पेम्बा शेपाको जीवनमा मिलेको छ । उनले पेरिसमा आएर बसोबास थालेको २८ बर्षपूरा भइसकेको छ भने २६ वर्षभयो फ्रान्सेली महिलास"ग विवाहवन्धनमा बा"धिएको ।






उनको जन्म सोलुखुम्बुको केरूङ्गमा वि.स. २०१३ सालमा भएको थियो । उनको बाल्यकाल गाउ"मै बितेको थियो । उनले माध्यमिक तहसम्मको अध्ययन गाउ"तिरै सिध्याए । सोलुखुम्बुको सल्लेरीबाट सन् १९७० मा एसएलसी पास गरेर उनी उच्च शिक्षाका लागि काठमाडौं आए । सन् १९७७ मा उनले त्रिभुवन विश्वविद्यालयबाट शिक्षामा स्नातक गरे । क्याम्पस पढ्दै गर्दा र पछि पनि उनी ट्रेकिङ जान थालिसकेका थिए, पर्यटकलाई लिएर । उनले नटराज ट्राभल्समा पनि केही महिना उपत्यकाका लागि गाइडको काम गरे । त्यतिबेलै उनी हिमालय क्षेत्रको उत्कृष्ट गाइडका रूपमा परिचित पनि भएका थिए । यसै क्रममा उनले सन् १९७३ मा एक फ्रान्सेली जोडीलाई हिमालतिर घुमाउन लगे । त्यही फ्रान्सेली जोडीस"गको चिनजानका कारण उनलाई फ्रान्समा जाने अवसर प्राप्त भयो । त्यो जोडी फ्रान्स फर्केको केही महिनापछि पेम्बालाई फ्रान्स घुम्न आमन्त्रण गरे । ''''''''उनीहरूले नै मलाई एयर फ्रान्सको टिकटसमेत पठाइदिएका थिए,'''''''' उनी त्यतिबेलाको स्मरण गर्छन् । उनी सन् १९७३ मा फ्रान्स घुम्न निस्किए, तीन महिनाका लागि । पेरिसमा पोलि टेक्निसियनको काम गर्ने एक्सेल लिब्लुवा, जसले पेम्बालाई फ्रान्स घुम्ने व्यवस्था गरेको थियो, उनी अमेरिकाका पूवराष्ट्रपति बिल क्लिन्टनका साथी हुन भन्ने कुरा पेम्बाले धेरै पछिमात्र थाहा पाएका थिए ।

तीन महिना पेरिसमा बिताएर पेम्बा काठमाडौं फर्के । र, उनले सन् १९७४ देखि लगातार ४ बर्षविश्वभाषा क्याम्पसमा फ्रान्सेली भाषा सिके । भाषाको अध्ययन सकेर सन् १९७८ मा उनी पुन फ्रान्स फर्किए । यहा" आएर उनले ''''''''एलियान्स फ्रान्सबाट ''''''''ड्रि्री सुपरियर'''''''' प्राप्त गरे । फ्रान्सेली भाषामा पोख्त भएका पेम्बँले पेरिसस्थित एउटा ट्राभल्स एजेन्सीमा काम पाए । र, यहीको बर्साईको क्रममा पेम्वाले नेपालमा फ्रान्सेली पर्यटक पठाउने काम पनि थाले । तर, यस्ता कामहरूबाट उनी सन्तुष्ट भएनन् र सन् १९८३ मा आफ्नो निजी कम्पनी सुरू गरे- ''''''''शेपा इन्टरप्राइजेज ।'''''''' फ्रान्समा नेपालीहरूले स्थापना गरेको सम्भवतः यो नै सबैभन्दा पुरानो र पहिलो कम्पनी हो । २५ वर्षपुरानो यो कम्पनी अहिले निकै बिस्तार भएको छ र निरन्तर चलिरहेको छ, सफलतापूवक ।

पेरिस आएको दुइ बर्षछि सन् १९८० मा उनले फ्रान्सेली युवती क्याथरिनस"ग बिहे गरे र पारिवारिक जीवन सुरू गरे । अहिले उनीहरूका एक छोरा र एक छोरी छन् । लामो समय वैवाहिक सम्बन्ध टिक्न मुस्किल हुने युरोपमा पेम्बा र क्याथरिनको मायालु जोडीले सफल वैवाहिक जीवनका २६ वर्षबिताइ सकेका छन् ।

पेम्बासग आट छ, आत्मविश्वास छ र आफूले सोचेको काम पूरा गर्ने धैयता र लगनशीलता पनि । सफल उद्यमीका रूपमा पेरिसमा चिनिएका पेम्बा जहाजका पाइलट पनि हुन् । निजी व्यवसायलाई अगाडि बढाउ"दै गर्दा उनले ६ बर्षम्म पाइलटिङ कोर्स पनि गरे र सन् १९९७ मा लाइसेन्स लिए । उनले त्यसपछि केही वर्षप्राइभेट कम्पनीको विमान पनि उडाए । तर, अहिले उनले यो काम छोडिसकेका छन् ।

पेम्बाको काम गर्ने स्वर्ण्र् उमेर पेरिसमै बित्यो । तर, उनी पेरिस मै पुरै जीवन बिताउने सुरमा छैनन् । अवकास लिएपछि नेपालमै गएर बस्ने उनको योजना छ । ''''''''त्यतिबेला मैले पूरा गर्न नसकेको ड्रि्रीको पढाइ पूरा गर्ने विचार गरेको छु,'''''''' उनी नेपालमा अवकासप्राप्त जीवन बिताउ"दाको आफ्नो योजना सुनाउ"छन्, ''''''''सामाजिक सेवामा पनि लाग्नेछु ।''''''''

नेपाली हिरो
पेम्बा साच्चिकै आर्श्चर्यजनक पात्र हुन्, आधुनिक समाजका । उनको चरित्रको अर्को पाटो हो, कलाकारिता । उनी विदेशीले बनाएका लघु चलचित्र र डकुमेन्ट्रीमा खेल्ने एक नेपाली पनि हुन् । विश्व प्रख्यात प्रशारण संस्था बीबीसीले सन् १९९६ मा बनाएको ५५ मिनेट लामो ''''''''हिमालयन यति'''''''' नामक डकुमेन्ट्रीमा पेम्बाले एउटा शेपाको भूमिका निर्वाह गरेका छन् ।

त्यस्तै फ्रान्सको जलस्रोत विभागले बनाएको पानीसम्बन्धी चलचित्र ''''''''पानीको कथा''''''''मा पेम्बाले एस्किमो -भ्कपimय) जातिको मानिसको भूमिका गरेका छन् । असाध्यै जाडो क्षेत्रमा बसोबास गर्ने अविकसित एस्किमो जातिको अनुहार नेपाली शेपास"ग मिल्ने भएकाले उनले यो भूमिका पाएका हुन् ।

''''''''पानीको कथा''''''''को प्रशारण र प्रदर्शन भएपछि उनको फ्रान्समा ख्याति बढ्यो । प|mान्समा नेपालको विषयमा केही बोल्नुपर्‍यो वा कसैलाई केही जान्नुपर्‍यो भने सबैले उनैलाई सम्भिmने गरेका छन्, हिजोआज । नेपाललाई बाहिरी जगतस"ग थप चिनाउन उनको यो भूमिका सराहनीय छ । एक नेपालीले प|mान्समा कमाएको प्रख्यातिले नेपालको प्रतिष्ठा बढाएको छ ।

सन् १९९४ मा केही नेपाली मिलेर स्थापना गरिएको एभरेष्ट नेपाल एसोसियसनको उनी अध्यक्ष छन् । फ्रान्समा नेपालीहरू संगठित भएर स्थापना गरेको यो पहिलो संगठन हो । ''जतिबेला नेपाली संघसंस्था छ"दै थिएनन् र नेपाली समुदायसमेत सानो थियो, उतिबेला नेपाली कला र संस्कृतिको जगेनासाथै फ्रान्समा प्रचार गर्ने उद्धेश्यले यो संस्था स्थापना भएको हो,'' संस्था स्थापनाको उद्देश्यबारे पेम्बा भन्छन् ।

पेम्बाको विचारमा नेपालमा औपचारिक शिक्षा लिएकालाई आदर दिने चलन छ तर फ्रान्समा कामलाई उच्च मूल्याकंन र आदर गरिन्छ । उनकै मुखबाट सुनौं, ''''''''पेरिसमा म प्लम्बरको काम पनि गर्छु घरमा रङ लगाउनेदेखि धाराको काम पनि म आफै गर्छु– मलाई यहा" सबैले सम्मान पनि गरेका छन् । तर, यहा" म जे काम गरिरहेको छु, त्यो नेपालमा गरें भने अरूले गिज्याउलान् कि भन्ने डर हुन्छ । पढेलेखेकाले यस्ता काम गर्नु हुदैन भन्ने मान्यता छ, हाम्रो देशमा ।'' उनको विचारमा कामको उचित मूल्याकंन हुन नसकेकैले नेपालको ठूलो जनशक्ति विदेशिएको हो र यो क्रम निरन्तर बढिरहेको उनको आकलन छ ।

उनको संसारकै आकर्ष र सुन्दर शहरमा बस्छन् । तर, उनलाई आफ्नो देश, आफ्नो माटो, गाउठाउको सम्झनाले सधै सताइरहन्छ । काठमाडौंको रञ्जना हलनजिकैको मम पसल र त्यहाको तातो मम सम्भिरहन्छन् उनी । पेरिसको भव्य महलले उनलाई उस्तो आनन्द दिंदैन, बरू सोलुखुम्बुको घरको सम्झनाले धेरै सताउ"छ । ''''''''त्यहा"को हावापानीले जहिले पनि लोभ्याइरहन्छ । खेतिपातीको झझल्को आइरहन्छ,'''''''' उनी भन्छन् । किन धेरै याद आउ"छ त आफ्नो माटोको - ''हाम्रो र यहा"को केही कुरा मिल्दैन । सांस्कृतिक भिन्नता, भाषाको भिन्नता, खानाको भिन्नताले गर्दा बारबार देशको याद आइरहेका होला,'' उनी सुनाउ"छन् ।

विदेशमा बसोबास गर्ने नेपाली विभिन्न अवसरमा भेट हुनासाथ नेपालबारे विचार विमर्श गर्न थालिहाल्छन् । उनीहरू नेपाललाई कसरी विकसित र सशक्त बनाउन सकिन्छ भनेर छलफल गरिरहेका हुन्छन् । मुलुकमा शान्ति आउने हो र विकासको अभियान सुरु हुने हो भने बाहिर बसेका सबै नेपालीले कुनै न कुनै हिसाबले योगदान पुर्‍याउने उनहिरूको निष्कर्षछ । तर, यस्तो विदेशमा बस्ने नेपालीको भावनालाई अहिलेसम्म कसैले पनि गम्भीरतापूवक नलिएको पेम्बाको आरोप छ । ''''''''सरकारले यस विषयमा केही गर्नुपर्ने हो, तर खै केही भएको छैन,'''''''' उनको गुनासो छ । समृद्ध र शान्त नेपाल निर्माण गर्न सबै भन्दा पहिले शान्ति र राजनीतिक स्थिरता देख्छन् उनी नेपालमा । शान्ति र राजनीतिक स्थिरताको अभावमा नेपाल धेरै पछि पर्ने उनको धारणा छ ।

शरद अधिकारी/पेरिस